हार्दिक आभार

गैर आवासिय नेपाली संघको यही असोज २८ देखि ३१ गतेसम्म काठमाडौमा भएको आठौ विश्वसम्मेलनबाट मलाई अत्याधिक मत सहित अन्तराष्ट्रिय समन्वय परिषदको सहकोषाध्यक्ष पदमा विजयी गराउन सन्सारभरीबाट आउनुभएका सम्पूर्ण एनआरएनए प्रतिनिधिहरु तथा विभिन्न...

एनआरएनए सहकोषादध्यक्ष सापकोटा सद्भावना दुतमा मनोनित

(अनिल भट्टराई) कात्तिक ५ कालिका । चितवन युवा समुहले गैरआवसीय नेपाली सघं (एनआरएनए)मा नव निर्वाचित सहकोषादध्यक्ष सोम सापकोटालाई सद्भावना दुतमा मनोनित गरेको छ । युवा समुह अत्तराष्ट्रिय समन्वय समिति चितवनले चितवन निवासी...

सापकोटा युवा उत्प्रेरणा अवार्ड २०१७ द्वारा सम्मानित

काठमाडौँ, १९ असोज:विगत लामो समय देखि विदेशमा रहि नेपालको अन्तरिक पर्यटनमा प्रर्वद्धनमा प्रभावकारी भुमिका निभाई रहनु भएका गैर आवासीय नेपाली सोम सापकोटालाई “युवा उत्प्रेरणा २०१७” द्वारा सम्मानित गरिएका छन्। युथा पार्लियामेन्ट नेपाल...

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सह—कोषाध्यक्ष पदको उम्मेदवारी

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सह—कोषाध्यक्ष पदको उम्मेदवारी आदरणीय गैरअवासीय नेपाली संघसंग आवद्ध दिदीबहिनी तथा दाजुभाईहरु नमस्कार । सर्वप्रथमत विभिन्न अवसर. रोजगारी, अध्ययन, ब्यापार व्यवसाय तथा बाध्यतावस आफ्नो जन्मभूमि नेपाल छाडेर...