शुभकामना

देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख शान्ति, दिर्घायु एबम सुस्वास्थ्यको कामना गर्दै तिहारको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

नयाँ बर्ष २०७२ को सुखद उपलक्ष्यमा देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण दिदी बहिनी तथा दाजुभाईहरुमा सुख शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकाना।

हार्दिक समवेदना !

जिल्ला कारागार चितवनमा गत मंसिर २० गते भएको आक्रमणमा परी गम्भीर घाइते भएका अनन्य मित्र तथा नेपाल तरुणदल चितवनका अध्यक्ष शिव पौडेलको उपचारका क्रममा दुखद निधन भएको खबरले स्तब्ध भएका छु।यस दुखद...

हार्दिक समवेदना,

अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयमा भएको बर्बर र हिंसात्मक आक्रमणको भर्त्सना गर्दै उक्त घटनामा पाँच जना नेपालीहरूले ज्यान गुमाउनुपरेकोमा गैर – आवासीय नेपाली संघ डेनमार्क को तर्फबाट गहिरो शोक ब्यक्त गर्दछु साथै शोकसन्तप्त परिवारजनमा...

हार्दिक समवेदना !

हाम्रा अनन्य मित्र तथा जनसम्पर्क समिति डेनमार्क का अध्यक्ष त्रिलोचन सापकोटा को ममतामयी आमा को दुखद निधन भएको खबरले स्तब्ध भएका छु। यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक...