पूँजि एकीकृत गरी लगानी गर्न विदेशमा बस्ने चितवनेद्धारा ‘युनाईटेड कलेक्टिभ फोरम’ गठन

  चितवनबाट विभिन्न देशमा काम गर्न गएका युवाद्धारा छरिएर रहेको पुँजिलाई एकीकृत गरी व्यापार व्यवसाय गर्न तथा सामाजिक क्षेत्रमा सहयोग गर्न ‘युनाईटेड कलेक्टिभ फोरम’ निर्माण गरिएको छ । एनआरएनएका केन्द्रिय सदस्य तथा...

सापकोटालाई मानार्थ जनसम्पर्क प्रतिनिधि नियुक्त

नेपाल पर्यटन बोर्डले डेनमार्कवासी एनआरएनए आइसीसी सदस्य सोम सापकोटालाई मानार्थ जनसम्पर्क प्रतिनिधि नियुक्त गरेको छ । बोर्डले फेब्रुअरी २५, २०१६ देखि लागू हुने गरि दुई वर्षका लागि प्रतिनिधि नियुक्त गरेको हो ।...

निर्माणाधीन बौद्ध विहार तथा स्तुपाका लागि प्रबासबाट सहयोग

< निर्माणाधीन अवस्थामा रहेको उदय बौद्ध विहार तथा बौद्ध स्तुपा निर्माण कार्य सम्पन्न गर्नको लागि प्रबासबाट सहयोग संकलन गर्न सुरु भएको छ। बाग्लुंग स्थित रिघा गाउँ बिकास समिति बडा नम्बर १ मा...

श्री जुटपानी नि.मा.बि.जुटपानी चितबनमा इ-पुस्तकालय स्थापना

श्री जुटपानी नि.मा.बि.जुटपानी-३, चितबनका पुर्ब बिध्यार्थी तथा अस्ट्रेलियामा कार्यरत बाशु मरहट्टा, तथा एबिसी टेलिभिजनका डिजिएम पत्रकार किरणबाबु मरहट्टाको आर्थिक सहयोग, नेपाल लाईब्रेरी फाउण्डेशनको प्राबिधिक सहयोगमा श्री जुटपानी नि.मा.बि. जुटपानी-३, चितबनमा इ-पुस्तकालय स्थापनार्थ...

एनआरएनको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौं महिला सम्मेलन जुन ७ र ८ मा स्पेनको वार्सिलोनामा

एनआरएनको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौं महिला सम्मेलन यहि जुन महिनाको ७ र ८ मा स्पेनको वार्सिलोनामा आयोजना हुँदै छ । त्यसको लागि अधिकांश तयारि पूरा भएको आयोजकहरुले बताएका छन् ।...

सातौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेल सम्पन्न

सातौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २०६९ भाद्र १४ देखी १६ (३० अगष्ट – १ सेप्टेम्बर २०१२) सम्म अष्ट्रेलियाको सिड्नी शहरमा भब्य रुपमा सम्पन्न भयो । समृद्ध नेपालका लागि लगानी र सृजनशीलता भन्ने...

Do for nation’

Nearly 25 lakh rupees raised by the Help Nepal Network (HeNN) from Nepalis in 14 countries around the world were given out at a ceremony on Monday to fund education programs in...

डा. महतोद्धारा ५ करोडको अक्षय कोषको घोषणा

एनआरएनका स्थापक अध्यक्ष डा उपेन्द्र महतोले वैदेशिक रोजगारका सिलसिलामा दुर्घटनामा परी अपांग भइका ब्यक्तिका परिवारलाई सहयोग गर्ने उद्देश्यले ५ करोड रुपयिको अक्षय कोष घोषणा गरेका छन । उक्त घोषणा आज सम्पन्न एनआरएन...

पोर्चुगल जाने नेपाली बढे

सरस्वती कार्की स्वीडेन, वैशाख ११ – स्थायी बसोबास र पासपोर्ट पाइने आसमा युरोपको पोर्चुगल जाने नेपालीको संख्या बढिरहेको छ । युरोप, एसिया, अपि|mकाका विभिन्न मुलुकबाट सेन्जेन भिसामार्फत युरोप आएका नेपालीले पोर्चुगल गई...

घट्दैछन् डेनमार्कमा नेपाली

सरस्वती कार्की कोपनहेगन (डेनमार्क) , चैत्र ९ डेनमार्कमा नेपालीको संख्या घट्दो अवस्थामा छ । एक बर्षयता झण्डै आधा नेपाली घटेका नेपाली संस्थाहरुले जनाएका छन् । महंगो कलेज शुल्क, काम नपाइने, कडा शारीरिक...