धन्यवाद सहित हार्दिक आभार

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ विश्व सम्मेलन तथा महाधिवेशन सपन्न भएको छ । विश्व सम्मेलन तथा महाधिवेशनमा भागलिनु हुने मतदाता, अग्रजहरु, सम्पूर्ण मित्रहरुमा हार्दिक आभार ब्यक्त गर्न चाहान्छु । विश्व सम्मेलन तथा...

यिनी हुन् सोम सापकोटा । लामो समय देखी गैर आवासीय नेपाली संघसँग आवद्ध सापकोटा बर्तमान सह कोषाध्यक्ष हुन् । यसपटक उनले… Posted by NRN TV Show on Wednesday, October 9, 2019